विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा मिर्चैया नगरपालिकाका सम्पूर्ण नगरवासी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।